श्री गौतम गुरुङको अध्यक्षतामा छैटौ कार्यकालको लागी सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित

गोरखा जिल्ला गुरुङ समाज यूके को विधानअनुसार हरेक तीन वर्षको मार्च महिनामा महाधिवेशन हुनुपर्नेमा कोरोना महामारीका कारण 18 September 2021 शनिबारको दिन 14 औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन भएको थियो । 
उक्त छैटौ अधिवेशन Godmersham & Crundale Village Hall Godmersham Canterbury CT4 7DR Kent मा सम्पन्न भएको थियो । छैटौं नयाँ कार्यसमिति चयनको लागि री क्या श्री ग्यारी घले निर्वाचन अधिकृत, श्री मदन गुरुङ (बलराम) निर्वाचन सचिव, श्री बम बहादुर गुरुङ र श्रीमती दिल माया गुरुङ गरी चार सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । यस समितिले श्री गौतम गुरुङको अध्यक्षतामा श्री मीन गुरुङ उपाध्यक्ष, श्रीमती नैना गुरुङ उपाध्यक्ष, श्री शेर बहादुर गुरुङ महासचिव, श्री चेत बहादुर गुरुङ कोषाध्यक्ष सर्वसम्मत