१८औँ वार्षिक साधारण भेला तथा समर पार्टी भव्य रुपमा सम्पन्न


गोर्खा जिल्ला गुरुङ समाज युकेको १८ औँ वार्षिक भेटघाट कार्यक्रम तथा कलाकारहरु लाई सम्मान तथा विदाई कार्यक्रम भव्य सभ्य रूपमा सम्पन्न भएको छ ।

आइतबार ४ मे २०२५ का दिन हेज इन कम्युनिटी हल हेज लन्डनमा भएको १८औँ वार्षिक भेटघाट कार्यक्रम अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा उपाध्यक्ष रिटायर्ड क्याप्टेन श्री शेरबहादुर घोताने गुरुङले सञ्चालन गरेका थिए । समाजको