च्याह ल्होछार/ल्होसार कार्यक्रम भब्य सब्य रुपमा सम्पन्न

मिति  ७ जनवरी २०१७ शनिबारका  दिन गोरखा जिल्ला गुरूड० समाज यू के द्रोरा अयोजित च्याह  ल्होछार,होसार  कार्यक्रम  भब्य सब्य रुप मा सम्पन्न l समाजका   अध्यक्ष श्री फडक जित गुरुङ्को सभापतित्वमा सम्पन्न ल्होसार, ल्होछार   कार्यक्रम समाजका  सचिब  श्री 
बलराम गुरुङले सन्चालन  गर्नु भएको थियो l  कार्यक्रमको   प्रमुख  अतिथि नेपाल सरकारका भू पु उप  सचिब श्री जस बहादुर  गुरुङ र अध्यक्ष  श्री  फडक जित गुरुङ बाट पानश्मा दीप प्रजलन गरी शुभारम्भ गरिएको थियो l