गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा
Sabhar everesttimes.net/
गुरुङ परिषद्का अध्यक्ष रेशम बेलायतमा
एटा संवाददाता -
गोर्खा जिल्ला तमु समाज यूकेको निमन्त्रणामा बेलायतमा भ्रमणमा रहेका तमु ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गरेको विविध कार्यक्रम तथा ल्होछार उत्सवमा व्यस्त छन् । तमुहरुको महान चाड ल्होछारको अवसरमा आमन्त्रित अध्यक्ष गुरुङ बेलायतमा भेटघाटमा व्यस्त देखिन्छन् । उनले आफ्नै गृह जिल्लावासी तमु ल्होछार साथै तमुधिं यूके र तमु प्ये ल्हु संघ यूके लगायतको ल्होछार कार्यक्रममा सहभागिता जनाएका छन् ।
ल्होछार तिमीलाई स्वागत छ
हरि तमु
कल्दुंग गोरखा (हाल स्विनडन)
सुनौलो बिहानीको किरण झैँ भएर
हरेक बर्ष आउनु ल्होछार तिमीलाई स्वागत छ
तमुहरुको सस्कार सस्कृतिलाई सधै
सजाएर आउनु ल्होछार तिमीलाई स्वागत छ।
सम्पूर्ण तमुहरुको एकता, जोश, जागर र खुशी
लिएर आउनु ल्होछार तिमीलाई स्वागत छ
सु स्वास्थ्य, दिर्गायु र सफलता लिएर
आउनु ल्होछार तिमीलाई स्वागत छ ।
कल्दुंग गोरखा (हाल स्विनडन)
सुनौलो बिहानीको किरण झैँ भएर
हरेक बर्ष आउनु ल्होछार तिमीलाई स्वागत छ
तमुहरुको सस्कार सस्कृतिलाई सधै
सजाएर आउनु ल्होछार तिमीलाई स्वागत छ।
सम्पूर्ण तमुहरुको एकता, जोश, जागर र खुशी
लिएर आउनु ल्होछार तिमीलाई स्वागत छ
सु स्वास्थ्य, दिर्गायु र सफलता लिएर
आउनु ल्होछार तिमीलाई स्वागत छ ।
अतीतलाई फर्केर हेर्दा (सल्लाहकार गोरखा जिल्ला गुरुङग समाज यू के )

तुल बहादुर गुरुङ, ब्यखारका हाल फोल्कस्टोन, बेलायत
समाज द्वारा प्रकासित स्थानिया पत्रिका"दरौदी थेम्स" मार्फत मेरो केहि बिगतका स्मृतिहरू दोहोर्याउनेप्रयाश गरि रहेको छु I यो ५१ बर्ष पहिलेको कुरा हो…! हंगकंगका नांगा डाँडा, भिर पखेरु हरु मा सरकारी झोलापिठ्युमा बोकेर साथै राइफल काँधमा भिरेर लडाईको कठिनअभ्याश हरु गरेको हिजै जस्तो लाग्छ I यतिका दिनहरु बितिसकेछन तर सम्झना अझै मनमस्तिकमा ताजा नै...! रात भरिहिडेर लखतरान परेको बेला, दिएको
समय भित्र शुरकछितखाल्डो (Trench) खनेर, उकुश मुकुश हुने घाम को रापमा, भित्रलुकेर बस्नु पर्ने बाध्यता..! अहिले ति छन् हरु सम्झेर ल्याउदा , कसरि सकेको थिए होला जस्तो लाग्छ I मानिसको शरीरलाई
Subscribe to:
Posts (Atom)