छैटौं अधिवेशन तथा चौधौं बार्षिक साधारण भेला

समाजको विधान अनुसार नयाँ कार्यसमितिको चयन हरेक 3 बर्षको मार्च महिनाको अन्तिम शनिबार गर्नुपर्नेमा करोना महामारीले गर्दा यस पटकको अधिवेशन समयमा सम्पन्न गर्न सम्भव भएन ।

यसर्थ कार्यसमितिको बैठकलेनिर्णय गरेअनुसार छैटौं अधिवेशन तथा 14औं वार्षिक भेला