उपाध्यक्ष सुनिला गुरुङ द्वारा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत सँग भेटवार्ता





लण्डन, गोर्खा जिल्ला धार्चे गाउँपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङले बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीसँग भेटवार्ता गरेकी छिन । शुक्रबार ९ जनवरी २०२६ का दिन लन्डनस्थित केन्सिङटनमा रहेको नेपाली राजदूतावासमा कार्यवाहक राजदूत दुवाडीसँग भेटवार्ता गरेकी हुन् । उपाध्यक्ष सुनिलाले बेलायत स्थित नेपाली राजदूताबासमा भएको उक्त भेटघाटले आपसी समझदारी, सहकार्य र प्रवासी नेपाली, विशेष गरेर गोरखा जिल्ला धार्चे गाउँपालिका र गोरखा