हरि (सूर्य) गुरुङ
बेलायतविगतको वर्षहरूमा जस्तै यस वर्ष पनि एफसीएआमा समूहले
भव्यताका साथ देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यस वर्षको देउसी भैलोको कार्यक्रम एफसीए आमा समूहको अध्यक्ष श्रीमती टिका गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । देउसी भैलो कार्यक्रम शनिबार १४ नोभेम्बर २०२६ का दिन तमुधि भवन फान ब्रोमा आयोजना गरिएको थियो । विदेशी भूमिमा पनि आफ्नो नेपाली चाडपर्व र संस्कार संस्कृतिलाई निरन्तरता दिनको लागि हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।
देउसी भैलो कार्यक्रम अवधिभरको फोटो video सूर्यमान गुरुङ र मनिराज गुरुङले क्याप्चर गरिएको थियो । कार्यक्रमको फोटोहरू तलको लिङ्क क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
https://photos.app.goo.gl/A3yibvGBZzbdgMef6