श्री रेशम गुरुङज्यूलाई हार्दिक बधाई तथा शुभकामना

श्री रेशम गुरुङज्यू यहाँको कार्यकालपूर्ण सफलताको कामना सहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद संरक्षक परिषदका अध्यक्ष तथा अन्तराष्ट्रिय तमू(गुरुङ)परिषदको संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू नेपाल सरकारको आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको गरिमामय उपाध्यक्ष पदमा नियुक्त  हुनु भएकोमा गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष तथा सम्पूर्ण सदस्यहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ


अध्यक्ष श्री टेकमान गुरुङ तथा सम्पूर्ण गोरखा जिल्ला गुरुङ समाज युके परिवार ।