Members Benefit Handed to Mr Chij Kumar Gurung

Gorkha Zilla Gurung Samaj UK Membership No 211 Late Debi Gurung from Siranchok Gaun Palika, Bhirsing was Passed Away on 11 Dec 23. Granted benefit handed over to her son Mr Chij Kumar Gurung by former Chairman Mr Gautam Gurung and former Treasure Mr Chet Bahadur Gurung on Saturday 11th May 2024.

सातौँ नयाँ कार्य समितिमा अध्यक्षमा श्री टेकमान गुरुङ निर्विरोध निर्वाचित

गोरखा जिल्ला गुरुङ समाज युकेको १७औं वार्षिक भेटघाट तथा सातौं महाधिवेशन शनिबार ११ मे २०२४ का दिन Hayes End Community Kingsway Hayes मा भव्य रुपमा सम्पन्न भएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष श्री गौतम गुरुङको  सभापतित्वमा आयोजित सातौं महाधिवेशन संस्थाका महासचिव क्याप्टेन शेर बहादुर गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा संस्थाका मृतक सदस्यहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरिएको थियो । अध्यक्ष श्री गौतम गुरुङबाट स्वागत मन्तव्य राख्दै सुरु गरिएको

कार्यक्रममा महासचिव क्याप्टेन शेरबहादुर गुरुङले