इ - पत्रिका प्रकाशन सम्बन्धमा कार्यसमिति बैठकको निर्णय

कोरोना भाइरसको विषम परिस्थितिका कारण धेरै समयपछि गोरखा जिल्ला गुरुङ समाज युकेको पहिलो Virtual बैठक शनिबार मे २ तारिख २०२० का दिन बसेको थियो । सो बैठकले दरौंदी थेम्स पत्रिकाको प्रकाशन सम्बन्धमा छलफल गरिएको थियो । उक्त बैठकले समाजका संस्थापक अध्यक्ष थम प्रसाद गुरुङको संयोजकत्वमा पत्रिका प्रकाशन व्यवस्थापनको लागि १० सदस्यीय समिति गठन