स्काइलाइनर्स

अबिसा गुरुङग,  श्रीनाथकोट ७ भंगेरी गोरखा
हाल : अलडरसट यू के

६ वटा प्रतियोगिता जित्न सफल यो एउटा  बास्केट बलमा रुचि,माया,भएको आठ जना महिलाको समुह हो ! हामी
अभ्यास तथा प्रतियोगितामा खेल्दा खेरि हाम्रो प्रतिभा, कौशलको बृद्रि गरि प्रतियोगिता जित्ने आपेक्षा राख्दाछौ ! हामीहरुको प्रमुख उदेश्य भनेको महिलाहरुलाइ बास्केटबल खेल खेल्न तथा अन्य खेलकुदमा भागलिन उत्प्रेरणा गर्नु हो ! स्काइलाइनर्स कसरि बन्यो भन्ने बारेमा म छोटकरीमा भन्न चाहन्छु !  म अल हल्लोजमा  अध्यन गर्ने बेलामा बास्केट बल खेल्ने गर्दथ्ये ! हामीहरुको कठोर प्रयासका बाबजुद  हामीहरुले बलियो टिम बनाउन टिम   बनाउन सफल भयौ  !   जसमा क्याप्टेन अनिशा गुरुङग कोच मिम बि के र नब युवाले प्रयोजन गर्यो ! हामीहरु प्रत्येक हप्ताको सोमबार सामुलकोट