गोर्खा जिल्ला गुरुङ समाज युके ल्होछार/ल्होसार कार्यक्रमका 2018

Source Wenepali लन्डन । गोर्खा जिल्ला गुरुङ समाज युकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछार/ल्होसार विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबार अल्डरसटस्थित एम्पायर हलमा पर्व मनाइएको हो । समाजले गुरुङहरुको मौलिक पर्व ल्होछार/ल्होसार स्थापना कालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउंदै आएको छ ।
गोर्खाली गुरुङहरु लगायत नेपालीहरुको बाक्लो उपस्थिति

First Charity Dinner Night of Gorkha Zilla Gurung Samaj UK

Samaj organised a first charity dinner night on 18 Aug 2018 – for the members to
raise benevolent funds for the future charitable campaigns. The benevolent fund is
mostly reserved for the members and their families in order to help those in need.
This fund shall be used to aid families with unexpected or high medical expenses,
victims of natural disasters, the unemployed, the underemployed, sponsoring the
members and their family members when participate in charity events for the good
causes, and others in similar circumstances.The amount raised - £6234.00. Photo : Surya Man Gurung

पाचौं कार्यकालको लागि निर्वाचित नयाँ कार्य समिती

पाचौं माहाधिबेशनबाट निर्वाचन पश्चात
सम्मान ग्रहण गर्दै अध्यक्ष श्री फडक जित गुरुङ
उपाध्यक्ष श्री मीन गुरुङ , श्रीमती नैना गुरुङ
महासचिव श्री मान गुरुङ र कोषध्याक्ष श्री
दिनेश गुरुङ ।
Photo Suryaman Gurung.

खि ल्होछार, ल्होसार कार्यक्रम २०१७ को एक झलक

तमु (गुरुङ) हरुको महान पर्व खि ल्होछार
लोसारको दिप प्रज्जलन गरि शुभारम्भ गर्नु
हुदै सस्थाका अध्यक्ष श्री फडक जित गुरुङ
प्रमुख अतिथि श्री बिष्णु गुरुङ, सस्थापक
अध्यक्ष श्री थम प्रासद गुरुङ र निबर्तमान
अध्यक्ष श्री पन्च बहादुर गुरुङ ।
Venue : Feltham Community College Browells Lane, Feltham, TW13 7EF
London. Photo Mani Raj Gurung.