Welcome to GORKHA ZILLA GURUNG SAMAJUK web site:Gorkha Zilla Gurung SamajUK was formed in 2008. The website has been created with the aim of generating awareness about Gurung Culture, activities , festivals and tradition among all Gorkhali Gurung living in United Kingdom and all over the world. We hoped many Gorkhali all over the world will visit this site to exchange , share our views and ideas. We hoped it may help united and ever closer together. Gorkha Zilla Gurung samajuk warm welcome to visit our site. Thank you.

यसकारण उनी चर्चित दश जनामा परे ।


साथीभाइ माझ जे गुरुङ भनेर चिनिने जीवन गुरुङ एउटा गैरसरकारी संस्था ग्रासरुट मुभमेन्ट इन नेपाल (जिमिन) युके का सक्रिय सदस्य हुन् । सन् २०११ मा उनी र साथीहरुले गोर्खा कप र नेपाली मेलामा टिसर्ट, व्याच आदि बेचेर दाङ जिल्लमा विद्यालय भवन बनाउन दुईहजार पाउण्ड उठाएका थिए । सन् २०१२ मा उनले २६ माइल लामो लण्डन म्याराथुन दौडेर एस्थर बेन्जामिन्स ट्रष्टका लागि १८०० पाउण्ड उठाए । उक्त संस्थाले भारतमा सर्कसमा काम गर्न बेचिएका बालबालिकालाई उद्धार गर्ने काम गर्दछ । सन् २०१३ मा लण्डनमा पहिलो पटक आयोजित ‘वाक फर नेपाल’ का उनी संयोजक थिए । उक्त पदयात्राका १ सय २० जना भन्दा बढी सहभागीहरुले नेपालका विभिन्न संस्थाका लागि झण्डै तीन हजार पाउण्ड उठाएका थिए । यसै वर्ष जुन महिनामा हेल्प नेपाल नेटवर्कलगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा उनले लण्डनको रिचमण्ड पार्कमा दोस्रो ‘वाकफर नेपाल’ को पनि संयोजन गरेका थिए । बेलायतको बाथ विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातकोत्तर गरेका जीवन गुरुङ गोर्खाली युथ युकेका एकजना सक्रिय सदस्य पनि हुन् । यसै वर्ष जनवरी महिनामा उनले गोर्खा जिल्लामा गई स्वास्थ्य शिविर आयोजना गर्न सघाएका थिए । - See more at: http://www.nepalbritain.com/?p=18858#sthash.oZcztttv.1UtLNYQO.dpuf

गोरखा जिल्ला गुरुङ समाज यू के अत्यन्त जरुरि सूचना !!

गोरखा जिल्ला गुरुङ समाज यू के ले महान पर्ब ल्होसारको पुनित अबसरलाई  लछित गरेर प्रकाशित गर्दै आएको दरौदी थेम्स को तेश्रो अंक प्रकाशित गर्न गैरहेको कुरा इमेल मार्फत पहिले नै जानकारी गराईसकेकोमा यहाहरुलाई पुन सहर्ष जानकारी गराउना चाहान्छौ ! तसर्थ तमु जातिसँग सम्बन्धित विभिन्न बिषयहरुमा लेख, रचना, साहित्य, कथा, कविता, गीत गजल, साथै ल्होसारको शुभकामना तथा अन्य सन्देशहरु, र व्यवसायिक विज्ञापनहरु यही ३१ अगष्ट २०१४ सम्म आई पुग्ने गरि निम्न ठेगानामा इमेल गरि पठाई सहयोग गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ !

 लेख रचनाहरु र अन्य सामाग्रीहरु पठाउनको लागि इमेल ठेगाना :
gurung_tham@hotmail.com


गोरखा जिल्ला गुरुङ समाज यू के

Gorkha Zilla Gurungsamajuk AGM/BBQ 2014

Gorkha Zilla GurungSamajuk Lhochhar2013 Part03

Gorkha Zilla GrgSamajuk Lhochhar 2013 Part05

Gurung Culture Dance Sorathi Nachh

DONERS NAME LIST FOR KIDNEY FAILER MR MEN BDR GURUNG, HAMSHAPUR VDC, BUDDHASING, GORKHA


MONEY COLLECTED FROM ALDERSHOT & FARNBOROUGH by Rajkumar

S/N
NAME AMOUNT ADDS IN UK/NEPAL
1.
Rajkumar Gurung £20.00 Farnborough / Arubot.
2.
Dhanbahadur Gurung £20.00 Farnborough / Arubot.
3.
Phadakjit Gurung £10.00 Aldershot /Lapse.
4.
Lok Gurung £10.00 Aldershot / Makaising.
5.
Birbahadur Gurung £10.00 Farnborough /Patle.
6.
Jagat Thapa £10.00 Farnborough
7.
Dolbahadur Gurung £10.00 Farnborough /Thaljung.


TOAL AMOUNT £90.00

शुभ बिबाहको प्रीति भोज सु-सम्पन्न

गोर्खा जिल्ला क्होला आरूबोट स्थाई घर भै हाल फार्नब्रो यू के निबासी श्री बुद्धी गुरुङ तथा श्रीमती तारा गुरुङको सुपुत्र दिनेश गुरुङ तथा बुहारी माया गुरुङको प्रीति भोज यही २२ जुलाई २०१२ दिन ओकफाम कम्युनिटी स्कूलमा सु-सम्पन्न भयो ! प्रति भोजको अबसरमा वहाले उपस्थित समस्त आगान्तुक पाहुनाहरुलाई हार्दिक
 स्वागत गर्दै आफ्नो मन्तब्य राखनु भएको थियो ! साथै यस शुभ- बिबाहको कार्यक्रममा सहयोग गर्नु हुने क्होला भाइहरु लगायत सबैलाई धन्यवाद दिनु भयो ! प्रीति भोजमा गोर्खाली समाजका अध्यक्ष खुशिमान गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज यू के का अध्यक्ष पंच गुरुङ लगायत अन्य