गोरखा जिल्ला गुरुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम २०२५

गोरखा जिल्ला गुरुङ समाज युकेले स्थापनाकाल देखि हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसै अनुरुप यस वर्षको वार्षिक भेटघाट कार्यक्रम आइतबार ४ मे २०२५ का दिन Hayes End Community Centre Hayes, UB3 2TZ London मा मनाउने भएको छ ।

यही अप्रिल २ तारिख बसेको कार्यसमितिको भर्चुअल बैठक अनुसार कार्यक्रम बिहान १० बजेदेखि बेलुका