14औं बार्षिकउत्सव तथा समर भेटघाट कार्यक्रम भव्य सभ्य रुपमा सम्पन्न

Photo Surya Man Gurung
गोरखा जिल्ला गुरुङ समाज यूके को 14औं बार्षिकोत्सव तथा
 समर भेटघाट कार्यक्रम Godmersham & Crundale Village Hall Godmersham Canterbury Kent मा यही अप्रिल 16 तारिख शनिबारका दिन भव्य सभ्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गौतम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा संयोजक समिर गुरुङको संयोजकत्वमा आयोजना गरिएको थियो । युवा संयोजक समिर गुरुङले सुरक्षा व्यवस्थाको जानकारी गराए पश्चात समाजका दिवंगत दुई आजीवन सदस्यहरु स्व. दुरमाया गुरुङ र सास्कृतिक सल्लाहकार स्व. विर बहादुर गुरुङको मृत आत्माको