वार्षिक साधारण भेला तथा समर भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा

 

गोरखा जिल्ला गुरुङ समाज युकेले स्थापना कालको १९ औँ वार्षिक उत्सव तथा साधारण भेला यही शनिबार २३ मे २०२६ का दिन Godmersham & Crundale Village Hall Canterbury Rd, Canterbury CT4 7DR हलमा गर्ने तयारी भइरहेको छ । गत शुक्रबार मे ८ तारिख समाजको अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा बसेको भर्चुअल मिटिङले विभिन्न कार्यक्रमहरू तय गरी निर्णय गरिएको छ । समाजले स्थापनाको १९सौँ वर्षमा प्रवेश गरिरहँदा