अक्षय कोषका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण


गोरखा जिल्ला बारपाक शुलिकोट गाउँ पालिका ताकु झ्याल्लामा अवस्थित
श्री जल कन्यादेबी माध्यमिक विद्यालय, हाल आएर स्थानीय बासिन्दाको पहलमा  कक्षा १२ सम्म सन्चालनमा ल्याएका छन । १२ कक्षा सम्म सन्चालनको
लागि शिक्षकको तलब स्थानीयबाट मात्र पुर्ती गर्न कठिनाइ भएको