गोरखा जिल्ला गुरुङ समाज युके को सप्रि ल्हो ल्होछार ल्होसार कार्यक्रमको अन्तिम तयारी बैठक आज मिति शनिबार २१ डिसेम्बरका दिन सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा बसेको
गोरखा जिल्ला गुरुङ समाज युके को ल्होछार ल्होसार तयारी कार्यक्रम अन्तिम चरणमा, नेपालबाट राष्ट्रिय चर्चित कलाकारहरु आउँदै
गोरखा जिल्ला गुरुङ समाज युकेले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि मुप्रि ल्हो लाई विदाई तथा सप्री ल्हो लाई स्वागत गर्दै मनाउने तमुहरूको महान पर्व ल्होछार/ल्होसार पर्व शनिबार २८ डिसेम्बर २०२४ का दिन Hawkinge Community Hall Heron Foestal Ave Folkestone Kent CT18 7FP मा भव्यताका
Subscribe to:
Posts (Atom)