१९ औँ वार्षिक भेला तथा समर विविक्यु कार्यक्रम सम्पन्न


गोरखा जिल्ला गुरुङ समाज युकेको १९ औँ वार्षिक उत्सव तथा साधारण भेला शनिबार २३ मे २०२६ का दिन Godmersham & Crundale Village Hall Canterbury Rd, Canterbury हलमा भव्य सभ्य रुपमा सम्पन्न भएको छ ।अध्यक्ष श्री टेकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री थम प्रसाद गुरुङ र अध्यक्ष श्री टेकमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको