
यहि सेपटेमवर २९ शनिबारका दिन गोरखा जिल्ला गुरुङ समाज यू के ले 2012 सालको ल्होसार तयारी बैठक सम्पन्न गरेको छ l बैठक चिलहाम कम्युनिटी स्पोर्ट हल केन्टमा दिनको ११ बजेबाट शुरु गरिएको थियो l बैठकमा गोरखा जिल्ला गुरुङ समाज यू के को कार्य समितिका पदाधिकारी लगायत सदस्यहरु गरि करिब ३५ जना गोर्खाली गुरुङ हरुको सहभागिता थियो l अध्यक्ष पञ्च गुरुंगको सभापतित्वमा बसेको सो बैठक समाजका महासचिब गौतम गुरुंगले