गोरखा जिल्ला गुरुङ समाज युकेले सप्री ल्हो ल्होछार ल्होसार कार्यक्रम २०२४ का लागि आमन्त्रण गरिएको कलाकारहरु बेलायत आइपुगेका छन् ।यस वर्ष गिद्ध वर्गलाई विदाई गर्दै नाग वर्गलाई स्वागत गरी मनाउने सप्रि ल्हो, लोछार भव्य रुपमा मनाउनको लागि गोरखा जिल्ला गुरुङ समाज युकेले शितल गुरुङ हरिमाया गुरुङ र बिमला गुरुङलाई आमन्त्रण गरिएको थियो । कलाकारहरू २५ डिसेम्बर बुधबारका दिन साँझ हिथ्रो विमानस्थलमा