गोरखा जिल्ला गुरुङ समाज युकेले तमु (गुरुङ) हरुको महान पर्व लोसारको अवसर पारेर हरेक तीन वर्षमा प्रकाशन गर्दै आइरहेको दरौदी थेम्स पत्रिका यस पटक छैटौँ संस्करणको लागि प्रकाशन गर्न गइरहेको समाजका सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउँदछौँ ।
उक्त संस्करणको लागि आफ्नो लेख रचनाहरु कथा कविता मुक्तक गजल, जीवन यात्राका संस्मरणहरु
लगायत भाषा संस्कारका लेख लगायत आफ्नो इच्छा अनुसारको लेख रचनाहरु आगामी अक्टोबर महिनाको अन्त सम्ममा daraudi_thames@yahoo.com मा
इमेल गरी पठाउन सक्नु हुनेछ । लेख रचनाको साथमा आफ्नो फोटो पनि इमेल