यहि सेपटेमवर २९ शनिबारका दिन गोरखा जिल्ला गुरुङ समाज यू के ले 2012 सालको ल्होसार तयारी बैठक सम्पन्न गरेको छ l बैठक चिलहाम कम्युनिटी स्पोर्ट हल केन्टमा दिनको ११ बजेबाट शुरु गरिएको थियो l बैठकमा गोरखा जिल्ला गुरुङ समाज यू के को कार्य समितिका पदाधिकारी लगायत सदस्यहरु गरि करिब ३५ जना गोर्खाली गुरुङ हरुको सहभागिता थियो l अध्यक्ष पञ्च गुरुंगको सभापतित्वमा बसेको सो बैठक समाजका महासचिब गौतम गुरुंगले
संचालन गर्नु भएको थियो l अध्यक्षको स्वागत मन्तब्यबाट शुरु भएको उक्त बैठकमा अधिबेशन पछिको प्रथम बैठकको निर्णयहरुको बारेमा छलफल गरिएको थियो l समाजको उपाध्यक्ष धन बहादुर गुरुंगले , सदस्यताको बिबरण प्रस्तुत गर्नु भएको थियो l यसै अबसरमा सदस्यता दर्ता नभएकोहरुको र नबिकरण नगरेका सदस्यहरुको बारेमा धेरै समय सम्म छलफल गरिएको थियो l यस बारेमा धेरै पटक छलफल र निर्णय भैसकेको र अब उप्रान्त पनि समयमा नबिकरण नगरेका सदस्यहरु समाजबाट पाउनु पर्ने सुबिधाबाट बन्चित हुने निर्णय गरियो l यसै गरि कोषाध्यक्षमा राजकुमार गुरुंगले समाजको कोषको बारेमा हिसाब बिबरण प्रस्तुत गर्नु भएको थियो l गत मे ५ को कमिटि मीटिंगले निर्णय गरेको वेब पेजबनाउने बारेमा मिडिया सयोजक हरि गुरुंगले आफ्नो भनाइहरु प्रस्तुत गरेका थिए l गुरुंगले आफ्नो भनाइहरु प्रस्तुत गरेका थिए l
सोहि दिन रिक्त रहेको कल्चर सेक्रेटरीमा सुवाश गुरुङलाई मनोनित गरियो l साथै थप नया सल्लाहकारहरुलाई पनि बैठकले मनोनित र खादा लगाएर सम्मान गरियो l नया सल्लाकारहरुमा समाजका भू पु उपाध्यक्ष फडक जित गुरुङ,भू पु महासचिब तुल बहादुर गुरुङ, भू पु कलचर सेक्रेटरी बिर बहादुर गुरुङ, रिटायार्ड क्या जंग बहादुर गुरुङ र गोर्खाली एसोशिएशन हङकङका सस्थापक अध्यक्ष तुल बहादुर गुरुङ हुनुहुन्छ l गत बर्षका सल्लाहकारहरु थाम प्रसाद गुरुङ ग्यारी घले, ढक बहादुर गुरुङ , र तिल कुमारी गुरुङ यथाबत रहनु हुने छ l अन्तमा ल्होसार 2012 को बारेमा छलफल गरियो, यस बर्षको ल्होसार लण्डनमा गरिने हुदा सम्पूर्ण बिबरण अध्यक्ष पञ्च गुरुंगले प्रस्तुत गर्नु भएको थियो l बैठकले पुर्ब तयारी दिन २९ दिसेम्बरमा गर्ने निर्णय गरियो l यस बर्षको कार्यक्रम स्थल हयारो लिजर सेन्टर क्रिस चर्च हयारोमा गर्ने भएको छ l साथै ल्होसारको अन्तिम बैठक फेरी ९ दिसेम्बरका दिन लण्डनमा बस्ने निर्णयका साथ दिनको करिब ४ बजे तिर बैठक समापन गरिएको थियो l