स्काइलाइनर्स

अबिसा गुरुङग,  श्रीनाथकोट ७ भंगेरी गोरखा
हाल : अलडरसट यू के

६ वटा प्रतियोगिता जित्न सफल यो एउटा  बास्केट बलमा रुचि,माया,भएको आठ जना महिलाको समुह हो ! हामी
अभ्यास तथा प्रतियोगितामा खेल्दा खेरि हाम्रो प्रतिभा, कौशलको बृद्रि गरि प्रतियोगिता जित्ने आपेक्षा राख्दाछौ ! हामीहरुको प्रमुख उदेश्य भनेको महिलाहरुलाइ बास्केटबल खेल खेल्न तथा अन्य खेलकुदमा भागलिन उत्प्रेरणा गर्नु हो ! स्काइलाइनर्स कसरि बन्यो भन्ने बारेमा म छोटकरीमा भन्न चाहन्छु !  म अल हल्लोजमा  अध्यन गर्ने बेलामा बास्केट बल खेल्ने गर्दथ्ये ! हामीहरुको कठोर प्रयासका बाबजुद  हामीहरुले बलियो टिम बनाउन टिम   बनाउन सफल भयौ  !   जसमा क्याप्टेन अनिशा गुरुङग कोच मिम बि के र नब युवाले प्रयोजन गर्यो ! हामीहरु प्रत्येक हप्ताको सोमबार सामुलकोट 

स्कूल फार्नबोरोमा बेलुका पाच बजे ढेखी ६ बजेसम्म अभ्यास गर्छौ  ! र 
इच्छुकहरु आउनको लागि म अनुरोध गर्दछु / अहिले हाम्रो टिममा लिजा गुरुङग, अबिशा गुरुङग,  चन्द्र कुमारी गुरुङग, प्रतिष्ठा राइ, आल्सा घले  रोशनी रोशा लिण्ड घले तथा सोनाम गुरुङग छन् !
स्काईलाईनर्शले ६ वटा प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका 
छन्हा ! मीहरुले हालसालमा सफल  भएको प्रतियोगिताहरु सयांन दृस्ट बास्केट 
बल प्रतियोगोता २०१४ बार्षिक फोस्क्टन बास्केट बल प्रतियोगिता २०१४ र बि 
फ़ेस्त २०१४ छन्  ! हाम्रो सफलतासंग नब युवालाइ पनि श्रय जान्छ ! नब युवा भनेको  रसमोर बोरिमा 
बनाएका नेपाली मुलका नाफारहित युबाहरुको समुह हुन्थ्यो हुन्थ्यो !  त्यसै गरि  अन्य सस्थाहरुले 
पनि हामी महिलाहरुलाइ बास्केट बल खेल्न प्रोत्सान गर्न तथा सहयोग गर्नुहुन्छ होला 
भन्ने म अपेक्षा गर्दछु  ! सुचनाको लागि हाम्रो आगामी कार्यक्रम यही २० डिसेमबर तथा २१ डि सेमबर २०१४ मा 
डिसेम्बर टु रीमेमबर् भन्ने प्रतियोगिता हो / तपाई हरु फुर्सद हुन्छ भने हामीहरुलाई 
आएर हौसला दिन हुन् अनुरोध गर्दछु !