स्वोर्गीय बहादुर गुरुङको परिवारलाई सेउरा रकम हस्तान्तरण


गोरखा जिल्ला गुरुङ समाज  यू के को स्वोर्गीय सदस्य बहादुर गुरुङको नाममा प्रति परिवार £२५ संकलन गरिएको र £५१२५ जम्मा  भएकोमा  समाजको बार्षिक साधारण सभा तथा बि बि क्यु पार्टी १४ मे २०१६ का दिन समाजले रकम हस्तान्तरन गरियो l
उक्त दिन स्वोर्गीय बहादुर गुरुङ्गको परिवार उपस्थित नभएको कारण वहाको निकट तथा चिरपरिचित व्यक्ति समाजका माह
सचिब श्री बल राम गुरुङ ज्यु लाइ समाजका अध्यक्ष श्री फड़क जित गुरुङ ले हस्तान्तरण गरियो  l

उक्त रकम समाजका महासचिप श्री बलराम गुरुङ बाट मिति २२ मे २०१६ का दिन स्वोर्गीय बहादुर गुरुङको  धर्म पत्नी श्रीमती
गौतमी  गुरुङ लाइ चेक र नगद गरि जम्मा £५१२५ पौण्ड हस्तान्तरन गरियो l