(चरा वर्ग) ल्होछार/ल्होसार कार्यक्रम तयारी अन्तिम चरणमा

गोरखा जिल्ला गुरूड० समाजको यू के को च्याल्हो (चरा वर्ग) ल्होछार/ल्होसार कार्यक्रम तयारी अन्तिम चरणमा l ७ जनवरी २०१७ शनिबारका दिन Samuel Cody School Ballantyne Rd, Farnborough GU14 8SS अर्थात पुरानो ओक फार्म स्कूलमा भब्य रुपमा मनाउने भएको छ l