![]() |
Photo Surya Man Gurung |
हालै युक्रेनमा भइरहेको संकटको लागि सहयोगार्थ £1073 संकलन गरिएको थियो । उक्त सहयोग रकम ब्रिटिश रेडकस मार्फत पठाइने भएको छ ।
यस कार्यक्रम विगतका वर्षहरुमा भन्दा
थोरै नौलो र नयाँ किसिमको कार्यक्रम मान्न सकिन्छ । कारण समाजको स्थापना कालदेखि हालसम्म युवाहरु बाट गरिने संयोजनको कार्यक्रम नभएकोमा यसपटकको कार्यक्रमबाट सुरुवात भएको छ । समाजको भविष्य युवाहरुको हातमा रहेको अवस्थामा युवाहरुले अग्रसर भएर काम गरिदिएकोमा यसलाई सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ ।
युवाहरुबाट संयोजन गरिएको प्रथम कार्यक्रम भव्य सभ्य रुपमा सफल हुनुमा युवा संयोजक समिर गुरुङ र उहाँको टिम धन्यवादको पात्रहरु हुनुहुन्छ ।
कार्यक्रमको अन्तमा समाजको उपाध्यक्ष श्रीमती नैना गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै 14औं वार्षिक वैठक कार्यक्रम समापन गरिएको थियो ।
थोरै नौलो र नयाँ किसिमको कार्यक्रम मान्न सकिन्छ । कारण समाजको स्थापना कालदेखि हालसम्म युवाहरु बाट गरिने संयोजनको कार्यक्रम नभएकोमा यसपटकको कार्यक्रमबाट सुरुवात भएको छ । समाजको भविष्य युवाहरुको हातमा रहेको अवस्थामा युवाहरुले अग्रसर भएर काम गरिदिएकोमा यसलाई सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ ।
युवाहरुबाट संयोजन गरिएको प्रथम कार्यक्रम भव्य सभ्य रुपमा सफल हुनुमा युवा संयोजक समिर गुरुङ र उहाँको टिम धन्यवादको पात्रहरु हुनुहुन्छ ।
![]() |
Photo Surya Man Gurung |
कार्यक्रममा निवर्तमान कोषाध्यक्ष दिनेश गुरुङ, आजीवन सदस्य मिन गुरुङ र अतिथी कलाकार तुलसी रानाले विभिन्न नेपाली गितहरु बजाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको बिभिन्न तस्विरहरु फोटो ग्राफर सूर्यमान गुरुङले लिएका थिए भने भिडियो कभरेज मनि राज गुरुङले गरेका थिए । उक्त कार्यक्रममा स्वादिष्ट खाना गोरखा भान्साघरले व्यवस्था गरिएको थियो ।
कार्यक्रमको अन्तमा विभिन्न नेपाली समधुर गीतका साथमा सामुहिक नृत्य गरेर कार्यक्रमबाट भरपुर मनोरञ्जन लिएको थियो ।
।
।