हरि गुरुंग वेलायत शनिबार १४ अप्रिल २०१२
गोरखा जिल्ला स्थाई घरभई हाल बेलायतमा छरिएरका गोरखाली गुरुंगहरुको भेलाले तेस्रो अधिबेशन चारथाम हाम भिलेज केन्टमा संपन्न गरेको छ l अधिबेशनको सम्पूर्ण संयोजन र सेफटी बिबरण समाजका कोषाध्यक्ष गौतम गुरुंगले गर्नु भएको थियो l अधिबेशन दिनको २ बजे शुरू गर्ने भनिए पनि बिबिध कारणले गर्दा दिनको ३.३० बजे मात्र सुरु गरिएको थियो l अध्यक्ष पञ्च गुरुंगको स्वागत मनतब्य बाटा कार्यक्रम शुरू गरिएको थियो l वहाले यू के मा आफ्नो
कार्य ब्यास्तताको बाबजुद पनि अधिबेशनमा उपस्थितिजनाइ दिनुभएकोमा सबैलाई धन्यबाद दिनु भयो l हाम्रो यस्तै एकता र सहयोगले नै समाजले चौथो बर्ष पूरा गरि पाचौ बर्षमा प्रबेश गरेकोकुरा पनि ब्यक्त गर्नु भयो र भबिष्यमा पनि यसरी
नै समाजलाई माया र सहयोगगर्न अनुरोध पनि गर्नु भयो र सम्पूर्ण कार्यसमितिका
सदस्यहरुलाई माया,सहयोग र सुझाबको लागि धन्यवाद दिनु भयो l अध्यक्षको
मनतब्य पछि समाजका महासचिब तुल बहादुर गुरुंगले बर्ष भरी भएगरेका कामहरुको
बिबरण ( बार्षिक प्रतिबेदन ) प्रस्तुत गर्नु भएको थियो l साथै वहाले अब बन्ने नया कार्य
समितिको कार्यकाल ३ बर्षको हुनेकुरा पनि सबैलाई जानकारी गराउनु भयो l त्यस पछि
समाजका कोषाध्यक्ष गौतम गुरुंगले बर्ष भरिको आया ब्यायको हिसाब बार्षिक खर्चको
बिबरणप्रस्तुत गर्नु भएको थियो l
बार्षिक आया ब्यायको अडिट चेक गर्नको लागि क्यापटेन शेर बहादुर गुरुंग,
डब्लू टु नरेन्द्र गुरुंग र डब्लू टु शेर बहादुर गुरुंगलाई जिम्मेवारी दिएको थियो l
वहाहरुले कार्य ब्यास्ताको बाबजुद पनि समयमै आफ्नो काम पूरा गर्नु भएको थियो l
समाजका सल्लाहकारको तर्फ बाटा री. क्यापटेन ग्यारी घाले ले बोल्नु भएको थियो l
वहाले समाजले मनोरन्जनलाई मात्र ध्यान नदिएर नया योजना र कार्य दिशा तीर
अग्रसर हुनु पर्ने सुझाब दिनु भयो l त्यसै गरि समाजका वरिस्ट जेष्ठ नागरिक टेक
बहादुर गुरुंगले आफ्नो मनतब्य राख्दै समाजले भबिष्यमा अझ यो भन्दा राम्रो सफलता
मिलोस भनी शुभकामना दिनु भयो l

गरेका कामहरुको बारेमा उल्लेख गर्नु भयो l साथै समाजका सबै सहयोगी सदस्स्य
हरुलाई सहयोगको लागि धन्यवाद दिनु भयो l समाजका सदस्यहरुको तर्फ बाटा
श्रीमती कुमारी गुरुंगले आफ्नो भानाईहरु राखनु भएको थियो l अन्तम समाजका
अध्यक्ष पञ्च गुरुंगले अधिबेशन समप्तिको साथै पुरानो कमिटी भंग्गभएको घोषणा
गर्नु भयो र निर्बाचन समितिलाई नया कार्य समिति चयन को लागि अनुरोध गर्नु
भएको थियो l
यस बर्षको अधिबेशन समपन्न गर्नको लागि निर्बाचन अधिकृत ढक बहादुर
गुरुंगको अध्यक्षतामा निर्बाचन समिति गठन गरिएको थियो l वहाको समितिमा सुर
बहादुर घले तथा तिल कुमारी गुरुंग हुनुहुन्थ्यो l गठित निर्बाचन समितिले पञ्च गुरुंगलाई
पुन अध्यक्षमा निर्बिरोधनिर्बाचित गरेको छ l उपाध्यक्षमा धन बहादुर गुरुंग, महासचिबमा
गौतम गुरुंग, कोषाध्यक्षमा राजकुमार गुरुंग, कोओरडीनेटरमा गणेश गुरुंग, मीडिया
सेक्रेटरीमा हरि गुरुंग, कलचर सेक्रेटरीमा बीर बहादुर गुरुंगलाई चयन गरेकोछ l त्यसै
गरि सहसचिबमा बलराम गुरुंग, सहकोषाध्यक्षमा श्रीमती बिनु गुरुंग, एसिसटेन्ट मीडिया
सेक्रेटरीमा मीन गुरूंग सहसंयोजकमा निराराज गुरुंग लाई चयन गरेको छ l
साथै निम्न सदस्यहरुलाई देहाये बमोजिमको ठाउहरुमा एरियाप्रतिनिधि चयन गरेको छ l
लनडन एरियाको लागि
टेकमान गुरुंग, सन्तोष गुरुंग, कृष्ण गुरुंग, घन बहादुर गुरुंग, बुद्धि गुरुंग, श्रीमती तुलसी
गुरुंग र श्रीमती बिना गुरुंग l
लनडन हन्स्लो एरियाको लागी : देऊ बहादुर गुरुंग
फानबरो एरियाको लागि
लोक बहादुर गुरुंग, डोल बहादुर गुरुंग, कुमारी गुरुंग, टकमाया गुरुंग, दुरमाया गुरुंग
र सकुन्तला गुरुंग l
केन्ट एरियाको लागि
तारामणि गुरुंग, मदन गुरुंग र श्रीमती नैनाकुमारी गुरुंग l
अल्डरसट एरियाको लागि : गज बहादुर गुरुंग
क्याम्बरली एरियाको लागि : जाल कुमार गुरुंग
चिप्पेनहाम एरियाको लागि : श्रीमती चीजा गुरुंग
त्यसै गरि कार्यक्रममा डोरी तान्ने प्रतियोगिता, राफल ड्र र नाच गान
कार्यक्रम पनि सामाबेश गरिएको थियो l डोरी तान्ने प्रतियोगितामा लनडन
समुह प्रथम र आस्फोर्ड केन्ट समुहले दोश्रो स्थान ल्याउन सफल
भएको थियो भने यो बर्ष अल्डरसट फानबरो समुहले कुनै स्थान
ल्याउन सकेन l राफल ड्र प्रतियोगिता समिर गुरुंग,कुल र देवन गुरुंग
लगायत युथ ग्रुपका नानिहरूबाटा समपन्न गरियो l त्यसै गरि टिकेट
टिंगमा तारामणि गुरुंग र युथ ग्रुप,बार तथा पेय पदार्थमा ध्रुब गुरुंग
र युथ ग्रुप,सदस्य नबिककरणमा टेक मान,मदन र काजी गुरुंग हुनुहुन्थ्यो l
कार्यक्रमको शुरुमा अस्फोर्ड र केन्ट निबासी दीदी बहिनीहरुले स्वादिष्ट
आचार र सेलको बन्दोबस्त गर्नु भएको थियो l साथै भेरायटी क्यास एन
करीले गतबर्ष जस्तै स्वादिष्ट बीबी क्यू र खानाको ब्यबस्था गरेको
थिए l स्वादिष्ट खानको साथमा कुमार गुरुंगको म्यूजिकमा धेरैजना
कम्मर मरकाई,मरकाई नाचेका थिए l फोटो र भिडियो ग्राफरमा हरि
गुरुंग र जय प्रकाश गुरुंग हुनुहुन्थ्यो l यस बर्षको अधिबेशन सफल हुनुमा
आस्फोर्ड तथा केन्ट निबासी सम्पूर्ण गोरखाली दाज्यूभाई,दीदीबहिनीहरु
र युथ ग्रुपको ठुलो योगदान रहेको छ l