शुभ कामना भरत रोका (अध्यक्ष गोरखाली समाज यूके)

गोरखा जिल्ला गुरुग समाज यूकेले आफ्नो जतिको कलासस्कृति,रितिरिवाज,रहनसहन, र परम्पराको जगेर्ना गर्ने उदेस्यलेतयार पारिएको पुस्तक " दरौदी थेम्स" को तेस्रो सस्करण प्रकासितगर्नु भएकोमा गोरखा जिल्ला गुरुग समाज यूके लाइ हार्दिकसुभकामना दिन चाहन्छु । उक्त पुस्तकले समाजमा भएका गलतसस्कार हरुलाई सहि मार्ग निर्देसित गराई नया पिडीलाई आफ्नोकला सस्कृति रितिरिवाज रहनसहन र परम्पराको बाटोमा सहि ढंगलेअगाडी बढाउदै लानेछ भन्ने मैले महसुस गरेको छु । यस अंकले राष्ट्रियता, जति, धर्म, उमेर, लिङ्ग लाइ विभेद नगरीसमाजको पारस्परिक विचार उकास्न उल्लेखेनिया मदत गर्नेछ भन्नेकामना गर्दछु । साथै बिदेसमा बसेरपनि आफ्नो देसको कला रसस्कृतिको जगेर्ना गर्नु को साथै समाजमा भैपरीआएका परोपकारीकामगरी समाज
जुन रुपले अगाडी बडाउने काम गर्दै आउनुभएको छत्यो अत्यन्तै सहरानिया छ । साथ साथै दरौदी थेम्स भबिस्यमा पनिआझ बडी प्रभाबकारी बनाउदै लैजाने आट र हिम्मतका साथ् आगाडी बढ्नेछ भन्ने हार्दिक शुभ कामना दिन चाहन्छु । धन्यबाद !!! भरत रोका अध्यक्ष गोरखाली समाज यूके